मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट पाँचवटा मूर्ति चोरी भएको छ । तीन गजुर भएको शिवालय मन्दिरबाट चार वटा र सिरानपौवामा रहेको ढुङ्गेधाराबाट एउटा गरी पाँचवटा मूर्ति चोरी भएको हो । पुस २८ गते राति पाँचवटै मुर्ति चोरी भएका हुन्
विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली विरुद्ध आम हड्ताल गर्नुपर्ने अवस्था आउने बताएका छन् । अखिल