प्रचण्डका पुर्व लडाकु ओलीको पक्षमा, तनावमा माधव
साविक वाईसियल नेपालको केन्द्रीय कमिटिमा रहेका १४३ मध्ये ३३ जना युवाहरुले पुष्पकमल दाहाल (प्रचण्ड)को साथ छोडेका छन। उनीहरूले प्रेस बिज्ञपति मार्फत प्रचण्डको साथ छोडेको प्रमाण दिएका हुन् । वाईसियलका बरिष्ठ उपाध्यक्ष बिरु तामाङ, उपाध्यक्ष सुमित तामाङ, उपाध्यक्ष गंगा