सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजन गरी अलग समुह बनाउनु भएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल कास्कीमा निकै कमजोर देखिनुभएको छ । संघीय संसददेखि स्थानीय तहमा निर्वाचित सवै जनप्रतिनिधि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा
जनता समाजवादी पार्टी (जसपा) ले संसद् विघटनविरुद्ध सिरहामा गर्न लागेको सभा विवादित बनेको छ । आन्दोलनको घोषणा गर्दा