मुख्य खबर

प्रतिनिधिसभा पुनर्स्थापना भए के हुन्छ ?

  सर्वोच्च अदालतमा विचाराधीन रहेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको निर्णय आफ्नो पक्षमा ल्याउने नियतका साथ देशमा राजनीतिक दल तथा अन्य विभिन्न शक्तिकेन्द्रबीच प्रतिष्पर्धा चलेको पाइएको छ । पश्चिमानिकट बुद्धिजीवी तथा सङ्घ–संस्था, विघटनबाट आहत बन्न पुगेका नेकपाको प्रचण्ड पक्ष, काङ्ग्रेसभित्रका पश्चिमानिकट नेताहरू