मुख्य खबर

चुनावी घोषणापत्र लेख्दै नेकपाका अध्यक्ष ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फबाट आगामी चुनावका लागि घोषणापत्र लेख्ने कार्य शुरु गर्ने तयारी गर्नुभएको छ । प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गर्नुभएका प्रधानमन्त्री ओली चुनावी घोषणा–पत्र लेख्ने तयारीमा लाग्नु भएको हो