विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीबाट आफूमाथि अत्याचार भएको भन्दै जनतासमक्ष न्याय मागेका छन् । विराटनगरमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले आफ्ना सन्तानको प्रसंग निकालेर हुर्मत लिइरहेको बताए । सभालाई सम्बोधन गर्दै प्रचण्डले भने– आदरणीय
निर्वाचन प्रयोजनका लागि दल दर्ता र हालसम्म निर्वाचन तयारीका लागि भएका कामबारे छलफल गर्न निर्वाचन आयोगले नेकपाका दुवै