नेकपा एमालेको असन्तुष्ट समूहले पार्टीद्वारा चार नेताहरुलाई सोधिएको स्पष्टिकरणको जवाफ दिने निर्णय गरेको छ ।ललितपुरमा आज सम्पन्न सो समुहका स्थाइ समिति सदस्यको बैठकमा यस्तो आन्तरिक समझदारी भएको हो । यसअघि नेपाल पक्षका नेताहरुले स्पष्टिकरण सोध्ने निर्णय नै अवैध रहेको
कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक