महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने भारतको योजना फेल भएको छ । नेपालको आन्तरिक राजनीतिलाई सुक्ष्म रुपमा हेरिरहेको भारतले भित्रभित्रै आफूलाई सक्रिय बनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर एमाले र माओवादी केन्द्र बनेपछि भारतले नेपालको विषयमा मुख खोलेको