मुख्य खबर

प्रचण्डविरुद्ध मुद्दाको सुनुवाइ आज

  नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध अदालतको अपहेलना गरेको आरोपमा दर्ता मुद्दाको सुनुवाइ आज हुने भएको छ । अधिवक्ता समीर बलामीले दाहालले विराटनगरको आमसभामा अदालतलक्षित बोलेको विषयलाई लिएर सोमबार निवेदन दिनुभएको थियो । दाहालले न्यायाधीशहरुको जनभावनाअनुसार फैसला