प्रचण्डले मान्छे मार्ने आन्दोलन गर्न खोजेको हो, त्यस्तो सम्भव छैन् : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई अब नेपालमा हिंसात्मक आन्दोलनको सपना नदेख्न चेतावनी दिएका छन् । सोमबार शहीद स्वर्गीय हेमनारायण यादवको स्मृति दिवसलाई सिरहामा सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । उनले,‘उनीहरु बिगार्ने र भत्काउने कुरा गर्छन्, अब प्रचण्डले अस्ति भने तपाईहरुले सुन्नुभयो होला, अब शाकाहारी आन्दोलन गरेर काम छैन् ? भनेको मांशहारी आन्दोलन ।

मांशहारी भनेर के उहाँले चिकेन चिल्ली खान खोज्या हो ?, चिकेन चिल्ली खान त खोजेको होईन होला, उहाँले त मांशहारी मात्रै होईन आदमखोर आन्दोलन गर्न खोजेको हो । उहाँले त मान्छे मार्ने आन्दोलन गनृ खोजेको हो । तर, म उहाँलाई भन्न चाहन्छु कि अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन् । कुनै दृष्टता नगर्नुहोला । हिजो केपी ओली प्रधानमन्त्री थिएन् । झुक्याईयो होला, झुक्याउन सफल हुनुभयो होला । धेरै युवाहरुलाई सुन्दर सपना देखाएर लडाईको मैदनामा होम्नुभयो होृला ।’

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...