मुख्य खबर

मकवानपुरमा प्रहरीमाथि आक्रमण, दुई राउण्ड हवाई फायर

  मकवानपुरको राक्सिराङ गाउँपालिका–१ गाल्छाराङमा बारीमा लुकाई राखेको करिब १८ क्वीन्टल अवैध लागूऔषध गाँजा बरामद गरी जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् । स्थानीयको आक्रमणपछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गर्नु परेको छ । जिल्ला