मुख्य खबर

यी हुन् एमाले स्थायी कमिटीका नयाँ अनुहार ( नामसहित )

  अहिले नेकपा एमालेमा अध्यक्ष र महासचिवबाहेक कोही पदाधिकारी छैनन् । अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबाहेक अरु सबैको हैसियत दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य हो । वैशाख ६ गते बस्ने एमाले केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी