मुख्य खबर

एमाले युवा नेताहरुको जिम्मेवारी हेरफेर, कसले-के पाए

    चैत १० गते बसेको नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको निर्णय अन्तरपार्टी निर्देशनका रुपमा आउँदा हेरफेर भएको छ । कतिपय नेताका अशन्तुष्टि र कतिपयलाई जिम्मेवारीको भारीलाई सम्वोधन गर्दै अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले केही युवा