११ देशमा राजदूत नियुक्तिको सिफारिस (नामसहित)
सरकारले अष्ट्रेलियासहित ११ वटा देशमा राजदुत नियुक्त गर्न सिफारिस गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिनुभएको जानकारी अनुसार दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया, बहराइन, म्यानमार, अस्ट्रिया, डेनमार्क, इजिप्ट, रुस, साउदी अरेबीयामा राजदुत सिफारिस गरिएको हो । सरकारले परराष्ट्र सेवाबाट सहसचिव