मुख्य खबर

प्रचण्डलाई छाडेर ओलीसँग नयाँ सहमति गर्ने देउवा संकेत

    प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि नजिकिन थालेका छन् । उनीहरुबीच गठबन्धन बनाउने प्रयास चलेको हो । विगतमा पनि यी दुई नेताबीच अघोषित गठबन्धन थियो । कतिपय राजनीतिक र संवैधानिक नियुक्तिहरुमा भद्र सहमति