मुख्य खबर

एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, सिन्धुली सदरमुकाममा निषेधाज्ञा

    सिन्धुलीमा नेकपा एमाले महासचिव ईश्वर पोखरेल पुगेको एक कार्यक्रममा गठबन्धन र नेकपा एकालेका कार्यकर्ताबीच झडप हुने स्थित बनेपछि प्रशासनले निषेधाज्ञा जारी गरिएको छ।  सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सम्भावित झडप रोक्न बुधबार दिउँसो ११ बजे देखि राती