मुख्य खबर

गोकुलेश्वर विमानस्थल चाडै सञ्चाल हुन्छ : मन्त्री आले

      मन्त्री भएदेखि सुदूरपश्चिमका बन्द रहेका विमानस्थलमा जहाँज चलाउन निकै लागि पर्नु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले फेरी अर्को कदम चाल्नु भएको छ । लामो समयदेखि स्तरोन्नती नभएर बन्द अवस्थामा रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थल