मुख्य खबर

प्रचण्ड अस्पतालबाट डिस्चार्ज

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्किएका छन्। देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उनी स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना भएका थिए। अध्यक्ष दाहालको सचिवालयका अनुसार