मुख्य खबर

कांग्रेसले रूखमै मतदान गर्छ : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अन्य दलसँग चुनावी गठबन्धन गर्न नहुने कुरा दोहोर्‍याएका छन्। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै कोइरालाले स्थानीय चुनावमा कांग्रेस एक्लै लडे पनि ठूलो दल बन्ने दाबी गरेका हुन्। ‘हामीले गाउँदेखि सहरसम्म