मुख्य खबर

यस्तो छ रीना साहको प्रतिबद्धतापत्र

    नेपाल कम्युनिष्ट पार्टी एमाले रौतहटको मौलापुर नगरपालिकाको मेयरमा गत निर्वाचनमा निर्वाचित भएपछि निवर्तमान मेयर रीनाकुमारी साहको चर्चा मधेस प्रदेशमा मात्रै नभई देशैभरी भयो । मधेस प्रदेशको सबै पालिकामा मेयर र प्रमुख गत निर्वाचनमा पुरुष मात्रै बिजयी भएको थिए