मुख्य खबर

तालमेलले कांग्रेसमा गोलमाल, भरतपुरमा संगठित विद्रोहको तयारी

    आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरूसँग चुनावी तालमेल गर्ने तयारीमा रहेको नेपाली कांग्रेसभित्र ‘परालको आगो’ दन्किरहेको छ । केन्द्रीय समितिको बैठकले ‘स्थानीय अवस्था र आवश्यकताअनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्नसक्ने’ निर्णय गरेको भएपनि सबैजसो स्थानीय तहमा केन्द्रको निर्णय