एमालेको एक्लै बहुमत आँउछ : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचनमा पनि एमाले नै ठूलो पार्टी हुने बताएका छन् ।

शुक्रबार पार्टीले सातै प्रदेशमा सुरु गरेको स्थानीय तह निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् ।

वि. सं. २०७४ मा गठबन्धनसँग लड्दा पनि एमाले नै ठूलो पार्टी भएको बताउँदै अध्यक्ष ओलीले अबको निर्वाचनमा पनि एमाले नै ठूलो पार्टी हुने बताए ।

त्यस्तै, उनले सरकारले निर्वाचन नगराउने षड्यन्त्र गर्न सक्ने भन्दै सजग रहन समेत आग्रह गरेका छन् । त्यस्तै, उनले कसैले पनि बत्ती निभाएर र मतपत्र च्यातेर निर्वाचन जित्ने सपना नदेख्ने पनि चेतावनी दिएका छन् । उनले माओवादी तर्फ संकेत गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...