देउवा, प्रचण्ड र नेपालबीच छलफल, गठबन्धन संकटमा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल भएको छ ।

बालुवाटारमा भएको छलफलमा एमसीसीबारे साझा धारणा बन्न सकेन । प्रधानमन्त्रीले संसदबाट एमसीसी पारित गर्ने भने पनि प्रचण्ड र नेपालले नमानेको बुझिएको छ ।

एमसीसी मुख्यालयलाई हुवहु एमसीसी पारित गर्ने भन्दै लेखेको प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका प्रचण्डले अहिले दोहोर चरित्र देखाएपछि गठबन्धन संकटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...