देउवा र प्रचण्ड चुच्चे नक्साको पक्षमा थिएनन् : ओली



हाम्रो इकोनोमि

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मिचिएको भूमि फिर्ता लिन्छु भन्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई टाउको दुखेको टिप्पणी गरेका छन् ।

दैलेखको चुनावी सभालाई सम्बोधन गर्दै उनले मैले दार्चुला गएर भूमि फिर्ता ल्याउँछु भनेको थिए । उहाँलाई टाउको दुखेछ । दार्चुला पुगेर कराउनुभयो । मागेर हुन्छ । बोलेर हुन्छ भनेर । बन्दुक लिएर जाउ । प्रचण्डको डेढ बर्ष संगत गरेका थिए बन्दुकको भाषा बोल्न थाले ।’

एमाले एमालेले मात्रै राष्ट्रको सुरक्षा गर्नसक्ने बताए । उनले आफूले वार्ताबाट आफ्नोे भूमि फिर्ता ल्याउने दाबी गरे ।
उनले देउवा र प्रचण्डलाई बाध्यतामा परेपछि मात्रै चुच्चे नक्साको पक्षमा उभिएको बताए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...