मन्त्री यादवद्धारा बुडर–बङ्क–नायल सडकको वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन स्वीकृत
वन तथा वातावरणमन्त्री प्रदीप यादवले सुदूरपश्चिम प्रदेश स्थित डोटीको बुडर तथा कञ्चनपुर जिल्लाको बङ्क–नायल सडकको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नु भएको छ । करिब १२.५ किमी लम्बाई रहेको उक्त सडकको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन लामो समयदेखि स्वीकृत