मुख्य खबर

समानुपातितर्फ एमालेले २५ लाख मत कटायो, माओवादी चौथो नम्बरमा (सूचीसहित)

    प्रत्यक्षतर्फको मतगणना करिब सकिन लाग्दा समानुपातितर्फको गणना जारी छ । आइतबार बिहान ८ : ४५ बजेसम्म ९२ लाख ५७ हजार ८५० मत गणना सकिदा नेकपा एमालेले नेपाली कांग्रेससँगको अग्रतालाई झनै फराकिलो बनाउँदै पहिलोस्थानमा रहेको छ । एमालेले २५