सिट बाँडफाँटसम्बन्धी कार्यदल बनाउदै गठबन्धन



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान साढे नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले मंसिर ४ मा हुने निर्वाचनमा चुनावी तालमेल र सिट बाँडफाँड गर्न कार्यदल गठन गर्ने एक नेताले बताए ।

नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले बिहीबार एक कार्यक्रममा आउने प्रदेशसभा र प्रतिनिधसभाको चुनावमा अहिलेको गठबन्धन नै कायम रहने भन्ने घोषणा गर्ने तयारी रहेको बताएका थिए ।

बैठकपछि चुनावमा पनि गठबन्धन कायम नै रहने घोषणा गर्ने तयारी रहेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा र प्रतिनिधिसभा चुनाव आगामी मंसिर ४ गते गर्ने घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...