मुख्य खबर

नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट वामदेव फेरी आउट (पत्रसहित )

    संयोजकबाट वामदेव गौतमलाई निष्कासित गरेर संयोजक बनेका युवराज सफल नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरेर नयाँ पार्टी खोल्ने प्रक्रियामा अघि बढेका छन् । मंगलबार बसेको बैठकले नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरी ‘समाजवादी केन्द्र’ राख्ने निर्णय