मुख्य खबर

जतिसुकै घेराबन्दी भएपनि एमालेले चुनाव जित्नैपर्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले आगामी चुनाव हार्नै नमिल्ने बटमलाइन सुनाउनु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बटमलाइन सुनाउनु भएको हो । अध्यक्ष ओलीले परमादेशबाट