मुख्य खबर

जलविद्युत आयोजनाहरुलाई सहजीकरण गछौँ : मन्त्री यादव

    वन तथा वातावरण मन्त्री प्रदीप यादवले वन क्षेत्रमा पर्ने जलविद्युत आयोजनाहरुलाई सहजीकरण गर्ने बताउनु भएको छ । आज मन्त्री यादव तथा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाका पदाधिकारीहरुबीच मन्त्रालयमा भएको भेटघाट तथा छलफलका क्रममा मन्त्री यादवले वन क्षेत्रमा पर्ने जलविद्युत