मुख्य खबर

यूएई उडे सन्दीप, भोलिको म्याच खेल्ने

    सन्दीप लामिछाने लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा ३ बजेको उडानबाट उनी प्रस्थान गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए । नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक