मुख्य खबर

प्रधानमन्त्री प्रचण्ड कतार जाने

    तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तेस्रो कार्यकालको पहिलो विदेश भ्रमण तय भएको छ । प्रधानमन्त्री प्रचण्ड आगामी शुक्रबार कतार जाने तय भएको हो । अतिकम विकसित मुलुकहरु (एलडिसिज) को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री