मुख्य खबर

समाजवादी प्रेस संगठनकाे अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित

    नेकपा एसनिकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गरे । सुवेदीले १४७