मुख्य खबर

पहिचानवादीका नाममा जातीय दंगा मच्चाउन खोजिएको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा पहिचानवादीका नाममा सत्ता संरक्षित केही गुण्डाहरूले आतंक मच्चाएको भन्दै एमालेले तयारीका साथ जवाफ दिने चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पहिचानवादीका नाममा एमालेका सांसद