मुख्य खबर

एमालेले हटायो ७० बर्षे उमेर हद

    नेकपा एमालेले ७० बर्षे उमेर हदको प्रावधान हटाएको छ । भर्खरै सम्पन्न सचिवालय बैठकले बिधानमा रहेको ७० बर्षे उमेर हदको प्रावधानलाई निलम्बन गर्ने बिशेष निर्णय गरेको हो । बैठकपछि केन्द्रीय सदस्यहरुको कार्यबिभाजनसहित अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको