दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । गौरीशङ्कर गाउँपालिका-८ टोपाटारमा गएराति पहिरो गएको हो । गएरातिदेखि अविरल वर्षासँगै गौरीशङ्कर-८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुऱ्याएको
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठक पनि अवरूद्व गरेको छ । दिउँसो १ बजे बसेको बैठकको