मुख्य खबर

रोल्पा बस दुर्घटना, चारजनाको मृत्यु, १८ जना घाइते

    रोल्पाको बाघमाराबाट दाङको घोराही आउँदै गरेको ना. ५ ख २६१२ नम्बरको यात्रुवाहक बस रोल्पाको त्रिवेणी-७ टिला बजारनजिक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार ३ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु