मुख्य खबर

एनआरएनए अधिवेसनमा क्यानडाबाट घिमिरेको उपाध्यक्षमा उम्मेद्धारी

    गैरआवासीय नेपाली सङ्घको आगामी अक्टोबर १७ देखि १९ सम्म हुने ११ औं अधिवेशनमा क्यानडाबाट चिरञ्जीवी घिमिरेले उपाध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी दिने तयारी गरेका छन् । घिमिरे हाल गैर आवासीय नेपाली सङ्घको सचिव पदमा पनि कार्यरत छन् ।