यो सरकार रहेसम्म मुलुकको आर्थिक क्षेत्र सुधार हुन सक्दैन : पदम गिरी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका मुख्य सचेतक पदम गिरीले गठबन्धनको सरकार रहेसम्म मुलुकको आर्थिक क्षेत्र सुधार हुन नसक्ने बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै गिरीले गठबन्धनको सरकार रहेसम्म मुलुक बर्बादितर्फ जाने र आर्थिक क्षेत्र पनि सुधार हुन नसक्ने बताएका हुन् । अहिले आर्थिक क्षेत्र धरासयीमात्रै नभएर मन्दी नै आइसकेको भन्दै उनले आर्थिक रुपमा असफल मुलुक बन्ने खतरा रहेको जिकिर गरे । उनले छिटो भन्दा छिटो गठबन्धन भत्केर नयाँ कोर्षबाट राजनीतिलाई अघि बढाउनुपर्ने धारणा राखे । गिरीले गठबन्धनको सरकार भत्कनुपर्ने भएपनि एमाले भने सरकार ढाल्ने खेलमा नलागेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...