मुख्य खबर

माओवादी कमजोर भयो भने हामीलाई बाँकी राख्दैनन् : प्रचण्ड

    प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटक आफूले सरकारमा बसेर नयाँ जनयुद्धको सुरुआत गरेको बताएका छन् । पार्टीको जनतासँग माओवादी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नयाँ क्रान्ति नथाल्ने हो भने परिवर्तन उल्टिएर देश दुर्घटनामा