मुख्य खबर

भागबन्डा बिवादले गठबन्धनको बैठक निष्कर्षविहीन

    सत्ता गठबन्धनमा राष्ट्रियसभाको सीट भागबन्डा पेचिलो बनेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले ६ सीट मागेपछि गठबन्धनले टीआरसी विधेयक पारित गर्नुपर्ने शर्त अघि सारेका छन् । बालुवाटारमा आज बिहान बसेको गठबन्धनका प्रमुख दलको बैठकले भागबन्डाको विषय टुंग्याउन सकेनन्