रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ । आज बसेको संसदीय दलको बैठकले सबैलाई संसद्मा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो । रास्वापाका २१ जना सांसद रहेका छन् । ती मध्ये अहिले ४ जना मन्त्री छन् । प्रधानमन्त्रीले बुधवार विश्वासको मत लिने तयारी गरेका छन् । यता नेपाली कांग्रेसले भने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । नेकपा एसले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...