२०७२ सालमा गएको भूकम्पबाट क्षति भएको सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुर्ननिर्माणपछि आजदेखि सञ्चालनमा आएको छ । सिंहदरबारको पश्चिम तर्फको रेट्रो फिटिंग गरेर बनाइएको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरेका हुन् । नयाँ कार्यालयमा सर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट क्षति
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वसांसद गोपाल बम नेकपा एमालेमै फर्किनु भएको छ । एमाले अध्यक्ष केपी