पुनर्निर्माण गरिएको कार्यालयमा सरे प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

 

२०७२ सालमा गएको भूकम्पबाट क्षति भएको सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुर्ननिर्माणपछि आजदेखि सञ्चालनमा आएको छ । सिंहदरबारको पश्चिम तर्फको रेट्रो फिटिंग गरेर बनाइएको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरेका हुन् । नयाँ कार्यालयमा सर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट क्षति भएको १२० वर्ष पुरानो भवनको मूल संरचनालाई कायमै राखेर पुनर्निर्माण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...