मुख्य खबर

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा संयुक्तबाट उम्मेदवारी दिनुभएका लोककृष्ण दाहाल अर्थात (एलके दाहाल)  नेकपा एमालेमा प्रवेश गर्दै एमाले उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ । नेकपा एमाले भक्तपुर क्षेत्र नं.