मुख्य खबर

देश जलाउनेलाई तपाईहरुले चिन्नुपर्छ : महेश बस्नेत

      नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं.२ का उम्मेदवार महेश बस्नेतले मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको हव बनाउने बताउनु भएको छ । आउँदो २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता माझ पुग्न मध्यपुरथिमि क्षेत्रमा आयोजना गरेको घरदैलो कार्यक्रममा