प्रचण्डले चुनाब जितेको क्षेत्र बाट ओली उम्मेदवार बने,बाम एकताले यसरी गाड्दै छ जरा
सिरहा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ । शुक्रवार साँझ बसेको क्षेत्रीय कमिटीको बैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादबले जानकारी दिए । सिरहा माओवादी