एमालेका कारण माओबादी सच्चिएको भन्दै योगेशले भने- बाम एकताले भारत र चीन यसरी भए खुसी



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भारत र चिन दुवै मुलुक आफूहरुको वाम गठबन्धनबाट खुशी भएको प्रतिक्रिया दिएका छन् ।
शनिबार बिहान प्रेश चौतारी नेपाल ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराइले यस्तो खुलासा गरेका हुन् । उनले नेपालमा स्थायित्व हेर्न चाहने भारत र चीनको आकांक्षा रहेको भए पछिल्ला गठबन्धन बाट छिमेकी मुलुक अरु बढी उत्साहित हुनुपर्ने आफ्नो भनाई राखेका थिए ।
त्यस्तै भट्टराइले एमालेका कारण माओवादी र माओवादीका कारण एमाले सच्चिएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...