मुख्य खबर

ओलीले भने- कसैको इच्छा हुदैमा एमाले हार्दैन,एमालेलाई कसैले चाहँदैमा हराउन सक्दैन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको विरोध गर्नेहरु आज आफै समाप्त हुने अवस्थामा पुगेको बताएका हुन् । मधेशको समृद्धिका लागि सधै अगाडि बढेको नेकपा एमालेलाई प्रदेश नम्बर दुईमा कसैले चाहदैमा हराउन नसक्ने समेत ठोकुवा गरेका