शक्तीमा छँदा उपद्रो मच्चाउने देउवाले चुनाब सार्न सबैलाई यसरी गराए राजी,एमालेले दियो देउवालाई यस्तो दनक



हाम्रो इकोनोमि

नेपालमा बढ्दै गएको वामपन्थीहरू दब्दवा र गतिविधिबाट सशंकित बनेको अन्तर्राष्ट्रिय समुदायले संसद र प्रदेश सभाको निर्वाचन सार्नका लागि दवाव दिन थालेका छन् ।

नेपालमा वामपन्थीहरूको बहुमत आयो भने त्यसको प्रभाव भारत, अमेरिकासहितका थुप्रै देशमा पर्ने भन्दै वामपन्थीहरूलाई बढ्न नदिने योजना बनेको स्रोतको भनाइ छ ।

वामपन्थीहरूको अहिले बढ्दै गरेको लोकप्रियतामा भाँजो हाल्नका लािग निर्वाचन सार्ने तयारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक शक्तिहरूको अस्तित्वका लागि निर्वाचनको मिति केही पछाडि सारेर अगाडि बढ्ने योजना बनाएका छन् ।
स्रोतका अनुसार देउवाको निर्वाचन सार्ने योजनालाई एमालेबाहेकका अधिकांश दलहरूले स्वीकार गरिसकेका छन् । एमाले र एमालेका नेताहरूले मात्रै संसद र प्रदेशको निर्वाचन तोकिएको समयभित्र हुनुपर्ने भनेर दवाव दिइरहेका छन् ।

केपी ओली र उनको समूहले निर्वाचनलाई कुनै पनि हालतमा सार्न नहुने बताइ रहेको छ । हुन पनि अहिलेकै अवस्थामा निर्वाचन गर्ने हो भने लोकतान्त्रिक शक्तिहरूलाई ठूलो नोक्सानी हुनेछ । अहिलेको निर्वाचनले विशेष गरेर वामपन्थी शक्तिहरूलाई फाइदा पुग्ने विश्लेषण हुन लागेको छ ।

मंसिर १० र २१ गतेको निर्वाचनबाट सबैभन्दा धेरै फाइदा एमालेलाई हुने दाबी वामपन्थीहरूको छ । तर, लोकतान्त्रिक शक्तिहरूले पनि त्यसलाई अस्वीकार गरेका छैनन् । लोकतान्त्रिक शक्तिहरूले एकजुट भएर वामपन्थीहरूको गठबन्धनको मुकाबिला गर्नुपर्ने सुझाव आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...